New Horizon English Boarding Secondary School was established in 2049 BS in Tansen Palpa district under the slogan "Quality Education is Our Commitment" and "Children are Our Future". So far in S. L. C / SEE and class 11 and 12 examinations, almost every year, including the district first, has succeeded in achieving the best results. Awarded and respected from district, state, national and international level, Classes from Montessori to 5 are being conducted in Tansen Municipality ward no. 3 Taksartoe and Class from 6 to 12 are being conducted in Tansen-7, Kajipauwa.
“गुणात्मक शिक्षा हाम्रो प्रतिबद्धता” , “बालबालिका हाम्रो भविष्य भन्ने आर्दश नाराका साथ तानसेनमा २०४९ सालमा न्यू होराईजन माध्यामिक विद्यालय स्थापना भएको हो । पाल्पा जिल्लामा हालसम्म एस. एल. सी / एस.इ.इ. र कक्षा ११ र १२ का परीक्षामा प्राय हरेक वर्ष जिल्ला प्रथम सहित सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।जिल्ला, प्रदेश, राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरबाट पुरस्कृत तथा सम्मानित यस विद्यालयले मन्टेश्वरी देखि कक्षा ५ सम्म तानसेन नगरपालिका वार्ड नं. ३ टक्सारटोलमा र तानसेन नगरपालिका वार्ड नं. ७ काजिपौवामा कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालन भइरहेको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.